लोसपाद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले...