सकियो लुम्बिनीको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल
काठमाडौँ । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । प्रदेश सभामा जेठ १४ र १६ गते दुई दिन विनियोजन विधेयकको सिद्धान्त...