प्रदेश प्रमुख गुरुङद्वारा प्रदेश सभाको अधिवेशन आह्वान
काठमाडौँ । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान आह्वान गरेका हुन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ९ गते शनिबार अपराह्न ३...