माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
काठमाडौँ। बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन माघ १८ गतेको लागि बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको १५ औँ अधिवेशनको मिति...