कोशीमा सरकार छाड्न माओवादी र जसपालाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काङ्ग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई कोशी प्रदेश सरकारबाट बाहिरिन आग्रह गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले माओवादी र जसपालाई तत्काल सरकार...