अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रस्ट हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको ५ वर्षपछि प्रदेश सरकार रहने वा नरहने भन्ने प्रस्ट हुने बताएका छन् । विराटनगरमा आज गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ नामक...