लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०-०८१ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित...