प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी
काठमाडौँ । सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गरेका आन्दोलन थप चर्किने चेतावनी दिएका छन् आज (आइतबार) सर्वोच्च परिसरमा नेपाल बारको नेतृत्वमा...