करन र कमलको उत्कृष्ट प्रदर्शनमा बागमतीमाथि गण्डकीको रोमाञ्चक जित
काठमाडौँ । युवा ब्याटर करन पङ्गेनी र स्पिनर कमल परियारको उत्कृष्ट प्रदर्शनमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।...