अपराजित रहँदै पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा, एलिट कप खेल्ने शीर्ष ४ टिमको टुङ्गो
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको लिग चरणका खेल सकिएका छन्। सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमले एकअर्काबीच खेल्दा शीर्ष दुई टिम फाइनल पुगेका छन्...