प्रधानमन्त्री कप क्रिकेटमा मधेश र गण्डकीको पहिलो जित
काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १६५ रनको जित निकाल्दै...