नवनियुक्त मुख्य सचिव डा. अर्यालद्वारा पदभार ग्रहण
काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदद्वारा बिहीवार बिहान मुख्यसचिव नियुक्त गरे लगत्तै मुख्यसचिव डा. अर्यालले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका...