प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन
काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु. २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म...