गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्दै
काठमाडौँ । गृह मन्त्रालय वैशाख १ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा सर्ने भएको छ । शुक्रवार गृहमन्त्री रामबहादुर थापा’बादल’ले भवनको निरीक्षण गरेका छन् । २०७२ को भूकम्पले प्रधानमन्त्री...