प्रधानमन्त्रीले बोलाए मन्त्रीहरूलाई सिंहदरवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई सिंहदरवार बोलाएका छन् । मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्य योजना मागेका प्रधानमन्त्री ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्नेको लागि बिहीबार (आज)मन्त्रीहरूलाई...