साहित्य साधनाकालागि हाम्रो मुलुक उर्वर भूमि हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला-संस्कृतिका लागि उर्वर भूमि भएको बताए । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्दै उनले हाम्रो मुलुक साहित्य साधनाको...