म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले)सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री ओलीसँग भेट...