केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज ५:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको बैठकमा मन्त्रीहरुबीच परिचय तथा...