संसदीय दलमा प्रधानमन्त्रीले भने-ओलीले ढाँटछल गरे
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । उनले ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताएका...