पहिलो महिला मुख्य सचिव गडतौलालाई प्रधानमन्त्रीले दिए बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो महिला मुख्य सचिव लीलादेवी गडतौलालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएका हुन् । उनले...