ज्येष्ठ नागरिकको व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्य संवेदनशील हुनु आवश्यक छ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको व्यवस्थापनमा थपिएका चुनौतीको सामना गर्न राज्यका सबै निकाय संवेदनशील हुन आवश्यक भएको बताएका छन्। ३औं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले जेष्ठ...