टीआरसी विधेयकमा तीन दलका शीर्ष नेताबीचको छलफल सकारात्मक
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेताहरुले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका...