नाउपाको पहिलो महाधिवेशनलाई ‘प्रचण्ड’ले उद्घाटन गर्ने
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत महाधिवेशनको उद्घाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरूसँगै...