‘अब शीर्ष नेताहरूको बैठक क्रमभंगताको लागि मात्रै बस्नेछ’ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल, नागरिक समाज र सबै निकायलाई क्रमभंगताको लागि अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन...