गठबन्धन बैठकमा ‘प्रचण्ड’ले भने-ओलीले राष्ट्रिय सभामा एमालेलाई शून्य नबनाउनुस् भन्नुभएको छ
काठमाडौँ । बालुवाटारमा बुधबार अपराह्न बसेको सत्ताघटक चार दलको बैठक माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा चुनाव, भारतीय विदेश मन्त्री एस जयशंकरको बिहीबारदेखि हुने भ्रमणलगायत विषयमा...