नागरिकले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवलाई निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवम् विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...