सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई हराएको छ । आज सोमवार भएको खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो । बाग्मतीले दिएको ८८ रनको...