अर्थतन्त्रबारे निजी क्षेत्रसँग आज छलफल गर्दै प्रधानमन्त्री दाहाल
काठमाडौँ । देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन्। देशको अर्थतन्त्रको हालको अवस्था र अबको दिशाबारे निजी क्षेत्रसँग जानकारी...