गौतमबुद्ध विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसकेपछि यहाँका व्यवसायी पुनः आन्दोलित भएका छन् । राज्य र निजी क्षेत्रको अर्बौँ लगानी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा डुब्न लागेको...