इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न सर्वदलीय बैठक जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक जारी छ । इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक अहिले प्रधानमन्त्री तथा...