गठबन्धन टुटाउन अनेक कसरत भइरहेका छन् : प्रधानमन्त्री
काठमाडैँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा बिहीबार...