बेलायती प्रधानमन्त्री ऋषि सुनक र इलन मस्कबीच लाइभ संवाद हुँदै
काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनक र अमेरिकी अर्बपति इलन मस्कबीच बिहीबार साँझ लाइभ संवाद हुने भएको छ। बेलायत सरकारले बुधबार सुरु गरेको दुई दिने ‘आर्टिफिसियल इन्टेलिजेन्स सेफ्टी समिट’ का...