‘भ्रष्टाचारविरोधी लडाइँले जनतामा विश्वास बढ्यो, अर्को निर्वाचनमा बहुमत ल्याउँछौँ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी आफैँ रूपान्तरणको बाटो आफूहरू अघि बढेको बताएका छन् । २० औँ दौरम्बा स्मृति दिवसमा आज रामेछापको आयोजित कार्यक्रममा बोल्दै उनले जनयुद्ध दिवस राष्ट्रिय...