सीमाको विषयमा केही गरेन भन्नेहरूले आफ्नो समयमा के चाहिँ गरे ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा विवादको विषय राजनीतिकरण गरेर समस्या समाधान नहुने बताएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भारत भ्रमणको बेला सीमाको विषयमा...