युक्रेनलाई ईयूको सदस्यता दिन समूह प्रतिवद्ध : सान्चेज
कीएभ, युक्रेन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको ईयूको अध्यक्षताको पहिलो दिन कीएभको भ्रमणले २७ सदस्यीय युरोपेली सङ्घमा सामेल हुने युक्रेनको प्रयासप्रति समूहको ‘स्पष्ट’ प्रतिबद्धता लाई दर्साएको बताएका छन् ।...