सञ्चार क्षेत्रलाई जबाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जबाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख...