मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । आज विहान भएको दुर्घटनाप्रति प्रधानमन्त्रीले, दुख व्यक्त गर्दै छिटो र प्रभावकारी उद्दारको लागि सम्बन्धित निकायलाई...