दलहरूलाई सच्याउने अवसर छ, विगतका भ्रष्टाचारको फाइल खोलौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भएका विगतका ठुला भ्रष्टाचारको फाइल खोल्ने बताएका छन्। सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन। अन्य...