प्रधानमन्त्रीको प्रष्टीकरण : कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको प्रष्टीकरण दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका...