मिटरब्याज पीडितसँग प्रधानमन्त्रीको प्रतिबद्धता : कानुन बनाएर समस्या समाधान गर्छौँ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । आज बिहान न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो...