प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई जनता तर्साउने छुट नभएको बताएका छन् । आज (बिहीबार) सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री आफैँ डराउनुपर्ने बेला...