रामवरण यादव र झलनाथ खनालको उपचार गर्न सरकारले दियो ४५ लाख
काठमाडौँ । सरकारले २०७९ साउनदेखि माघ महिनासम्म पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको लागि ४५ लाख रुपैयाँ उपलब्ध गराएको छ। विभिन्न व्यक्तिको आर्थिक सहायताको लागि...