कर्मचारीको तलब र सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणाली भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलब सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै...