जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकार गठन पुनर्गठनको प्रक्रिया सुरु हुने बताएका छन् । राप्रपाका मन्त्रीहरूले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए । महेन्द्रनारायण...