मन्त्रालय बाँडफाँट टुंङ्ग्याउन सत्ता साझेदार दलका शीर्ष नेता ४ घण्टादेखि बैठकमा
काठमाडौँ । मन्त्रालय बाँडफाँटका लागि बसेको सत्ता साझेदार दलहरूको शीर्ष बैठक चार घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड...