‘गठबन्धन भत्किने कुरै छैन’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन नभत्किने दाबी गरेका छन्। राष्ट्रपति चयनको विषयलाई लिएर एमाले माओवादी केन्द्रबीचको बढ्दो तिक्तताका बीच अध्यक्ष ओलीसँग कुराकानी गर्न बालकोट पुगेका प्रचण्डले गठबन्धन कायम...