प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णयमा ४ जनाको असहमति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने काँग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू अर्जुननर सिंह...