सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न- सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र स्वास्थ्यप्रति चासो राखेका छन् । मङ्गलवार सचिवहरूलाई निर्देशन दिँदै प्रचण्डले सङ्घीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको अवस्थामा सरकारी...