राम्रोबाहेक नगर्ने वर्तमान सरकारको नीति हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति ‘राम्रो गर्ने, राम्रोबाहेक नगर्ने’ रहेको बताएका छन्। माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास बालुवाटारमा निर्देशन...