जनताको करबाट सुविधा लिने कसैलाई कमजोरी गर्न छुट छैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न सडकको...